हाम्रो उद्देश्य

दूरदृष्टि र लक्ष्य

दूरदृष्टि (Vision):

गण्डकी प्रदेशमै उत्कृष्ट, प्रविधियुक्त र नैतिक शिक्षाको केन्द्र बन्नु।

लक्ष्य (Mission/Aim):

विद्यार्थीहरूलाई आधुनिक प्रविधि, खेलकुद र सामाजिक उत्तरदायित्वसँग जोड़्दै शैक्षिक रूपमा सक्षम र सबल नागरिक बनाउनु।

श्री चौतारे डाँडा माध्यमिक विद्यालय हाम्रो बारेमा फर्कनुहोस्