हाम्रो पहिचान
इतिहास र पृष्ठभूमि
वि.सं. 2029 सालमा स्थानीय शिक्षाप्रेमी तथा समाजसेवीहरूको योगदानबाट स्थापित श्री चौतारे डाँडा माध्यमिक विद्यालयले बागलुङ जिल्लाको वडा नं. १० भकुण्डेबाट आफ्नो सेवा यात्रा सुरु गरेको थियो। चार दशकको यस यात्रामा सरकार र समुदायको सहकार्यमा यो एक प्रतिष्ठित माध्यमिक विद्यालयको रूपमा विकसित भएको छ।
स्थापना: वि.सं. २०२९
हाम्रो बारेमा फर्कनुहोस्